मलाई त यो अमेरीकाको चीठ्ठा DV पर्नु भन्दा १०० ईन्चको वाल TV परे हुन्थ्यो, कम्तिमा भूकम्पले चिरीएको घरको भीत्तालाई ढाकछोप गर्न त मिल्थ्यो ! अमेरीकाको सुकीला घर भन्दा आफ्नै देशका घाइते घरहरु प्यारो लाग्ने रै’छ ।

– ‪#‎sumanrai‬

Share this Post