असार १५,
मेरो प्यारो बाजेले ६० बर्षको उमेरमा नचाहदा नचाहदै यो संसारबाट बीदा़ लिनुभएको पनि १५/१६ बर्ष भईसकेछ।
यो २०७२ सालको असार १५, वँहाको नाममा बत्ति बालेर शान्तीको कामना गर्न खोजेको छु , वहालाई शान्ती मिलोस। Miss You Grandfather.

 

Share this Post