माओबादी सक्किएला, माओबादीको बन्द सक्किएला ! तर जनजाती, आदिबासी, मधेसी, दलित र गरिब जनताहरु र उनीहरुको आन्दोलन/बन्द कहिले सक्किने वाला छैन, जब सम्म यी जनताहरुको माग अनुसारको संविधान बन्दैन ! -सी यु म्यान

Share this Post