लिपुले़ख भनेपछी नामै नेपाली नाम हो यो कुनै भारतको लिपुपुर या चीनको लिपुुजोङ होईन तर..
लिपुले़ख भनेपछी नामै नेपाली नाम हो यो कुनै भारतको लिपुपुर या चीनको लिपुुजोङ होईन तर यो होकी यो ३ देशको नाका एकै ठाँउ पर्ने भने हो त्य़सैले चीन र भारत मात्र हैन नेपालको पनि सहभागीतामा त्रिपक्षीय सम्झौता हुन जरुरी छ । – #suman Lipulekh (also known as Tri-Corner ) (elevation 5,334 m or 17,500 ft) […]
