“भूकम्पले दिएको पाठ” धेरै बर्षदेखि सम्भावनाका रूपमा हेरिएको भूकम्पले नयाँ बर्षको सुरुवातसँगै यथार्थ रूप लिएपछि, यसले सिंगो देशकै जनजीवनलाई तहसनहस पारिदिएको छ | अधिकांश घरहरु भत्किएका छन् जसले गर्दा धनजनको ठूलो क्षति भएको छ | बर्षौबर्षसम्म सुरक्षा दिदैं आइरहेको घर आज आफ्नै असुरक्षाको कारण बनेको छ | उद्ध्हार कार्यमा आएको ढिलासुस्तीले ज्यान गुमाउनेको संख्या बढ्दो […]
munna sharma
त्यो २० मिनेट !!! – मुन्ना शर्मा
मंगलबारको दिन थियो | सयजना मान्छे मिलेर झन्डै सयलाख जनता बस्ने काठमाडौँ उपत्यका बन्द गराएरै छाडेका थिए | त्यहि यातायात बन्दका कारणले साथी आउन नमिलेपछि आज म एक्लैले कार्यक्रम चलाउन जानुपर्ने थियो | स्टेशनसम्म हिड्दै पुग्नुभन्दा अर्को विकल्प थिएन | हुन त मेरो घरबाट स्टेशन धेरै टाढा त होइन अनि साथी हुँदा त्यो बाटो गाडी […]