मेरो देश मलाई लाग्छ प्यारो ।
मेरो देश मलाई लाग्छ प्यारो ।
Before Earthquake, Bhaktapur Durbar Square.
सी यु म्यान #Photography
sumanrai.com.np
मेरो देश मलाई लाग्छ प्यारो ।
Before Earthquake, Bhaktapur Durbar Square.
सी यु म्यान #Photography
sumanrai.com.np
अरू त ठिकै छन तर एउटा धारा चाही अनौठो पारीत भएछ। त्यो हो राष्ट्रिय जनावार गाई। जुन नेपाल भित्र, कसैले त्यही गाईको पूजा गर्ने र कसैले भने त्यहि गाई काटेर खाने। सम्भव होला ? अरू कुनै राख्दा ठीक हुन्थ्यो की? जस्तै एक सिंगे गैंडा, न कसैले काटेर खाने, न कसैले भगवान मान्ने ! बरु जगेर्ना हुने
– #Suman
धर्म निरपेक्ष भनेको के हो?
राज्य कुनै पनि धर्मसंग सम्बन्धित रहदैन तर राज्यले सबै धर्मका संरक्षण भने गर्नेछ, यसलाई भनिन्छ धर्म निरपेक्ष ।
धार्मिक स्वतन्त्रता:
आफ्नो मौलिक धर्म मान्न पाउने अधिकार, धर्म परिवर्तन गर्न पाउने तर जबरजस्ति गर्न नपाउने अधिकार । यसलाई भनिन्छ धार्मिक स्वतन्त्रता ।
– #Suman
Snap Captured During Homemade Music Video making of “Kehi Mitho Baat Gara Covered”
(Video coming soon)
Photo Credits: Sambay Rai
Thank you Google & YouTube for another payment of last month. It’s about more earning progress and made me happy !!
#google #adsense #youtube #getnep #mrfile
ठ्याक्कै भन्नु पर्दा नेपाली जनता भेडा हुन र नेपाली नेताहरू भेडा चराउने गोठाला हुन।
भेडा आँफै चर्न नजान्दा र गोठालाले चराउन नजान्दा एक दिन जंगलबाट बाघ आएर सबैलाई सिध्याउलान भन्न सकिएला की नसकिएला?
अनि ५ विकाशक्षेत्र नै राज्य राख्नु भए संघिय गणतन्त्र नेपाल किन? मुर्ख जनताले यसरी ६ प्रदेश मात्रै हैन, मुर्ख हिसाबले त्यहि ५ विकाशक्षेत्रलाई नै राज्य दिई राजधानी कँहा राख्ने भनेर पनि हिम्सात्मक आन्दोलन गर्दैन र? त्यसैले यति बेला साथ दिऊ, सुझाव दिऊ तर मुर्ख र अराजक भएर हैन बुझ्ने नेपाली भएर नत्र भने घाटा हामी भेडा, मुर्ख जनतालाई र नेपाललाई छ ।
सुझाव पनि कस्तो ? ५ कक्षा पढ्नेले दिने जस्तो !
५ विकाश क्षेत्रलाई ५ प्रदेश बनाऊ रे । अलि राम्रो आईडीया चाँहियो के कसरी कम बिवादमा संघिय गणतन्र नेपाल बन्छ भनेर ।
