“भाईटिका” नाम गलत त छैन? – सुमन राई भाईटिका, यमपञ्चक, देउसीका आफ्ना, आफ्नै कथाहरु, कथनहरु ईतिहाँसमा पाईन्छन्, त्यहि कथनहरू अनुसार नै भाईटिका पनि मनाऊने गरिन्छ। विशेष गरेर नेपालमा आफ्ना भाई/दाईलाई फूलमाला, फलफूल, सगुन, उपहार दिईएर आफ्नै दिदीबहिनीहरूले पुज्ने गर्दछन् र भाई, दाईले पनि ढोगेर दक्षिणा दिने गर्छन् । हुन त भाईटिका बारे सबैलाई यी कुराहरू […]
Quotes
भूकम्प र नाकाबन्दीले विशेष गरी काठमाडौं निवासीलाई सिकाएका राम्रा पाठहरू यी हुन् : ( एकचोटी पढौं )
भूकम्प र नाकाबन्दीले विशेष गरी काठमाडौं निवासीलाई सिकाएका राम्रा पाठहरू यी हुन् : ( एकचोटी पढौं ) १. जो घर बाहेक गोठ, छाप्रो, भुँईमा सुत्न मान्दैनन् थे उनिहरू सबैलाई बैशाख १२ गतेबाट बाहिर पठाए र अनुभव गराए । २. जो खोले, जाऊलो, गुन्द्रुक नछुने पिज्जा, बर्गर मात्र खान्छु भन्थे उनिहरुलाई खोेले, भुटिभात समेत खुवाए । […]
Nepal & India Issues: ‘unofficial blockade’
जो बाँच्नको लागी भनेर नाकाबन्दिको बिरोध गर्दैन त्यो स्वाभिमानी नेपाली हुनै सक्दैन, त्यो त मर्नुबाट डराउने एउटा लाचार र कमजोर नेपाली सावित हुन्छ, जो खानु र बाँच्नका लागी शिर निहुराउछ र जे गर्न पनि तयार रहन्छ, उसलाई त्यहि व्यवहार गरिरहन्छ। नाकाबन्दि त एउटा नाम हो, यसको पछि हस्तक्षेप शब्द छ भन्ने कुरा पनि नबिर्सौं र […]
धर्म निरपेक्ष भनेको के हो?
अरू त ठिकै छन तर एउटा धारा चाही अनौठो पारीत भएछ। त्यो हो राष्ट्रिय जनावार गाई। जुन नेपाल भित्र, कसैले त्यही गाईको पूजा गर्ने र कसैले भने त्यहि गाई काटेर खाने। सम्भव होला ? अरू कुनै राख्दा ठीक हुन्थ्यो की? जस्तै एक सिंगे गैंडा, न कसैले काटेर खाने, न कसैले भगवान मान्ने ! बरु जगेर्ना […]
ठ्याक्कै भन्नु पर्दा नेपाली जनता भेडा हुन र नेपाली नेताहरू भेडा चराउने गोठाला हुन।
ठ्याक्कै भन्नु पर्दा नेपाली जनता भेडा हुन र नेपाली नेताहरू भेडा चराउने गोठाला हुन। भेडा आँफै चर्न नजान्दा र गोठालाले चराउन नजान्दा एक दिन जंगलबाट बाघ आएर सबैलाई सिध्याउलान भन्न सकिएला की नसकिएला? अनि ५ विकाशक्षेत्र नै राज्य राख्नु भए संघिय गणतन्त्र नेपाल किन? मुर्ख जनताले यसरी ६ प्रदेश मात्रै हैन, मुर्ख हिसाबले त्यहि ५ […]