ठ्याक्कै भन्नु पर्दा नेपाली जनता भेडा हुन र नेपाली नेताहरू भेडा चराउने गोठाला हुन।
भेडा आँफै चर्न नजान्दा र गोठालाले चराउन नजान्दा एक दिन जंगलबाट बाघ आएर सबैलाई सिध्याउलान भन्न सकिएला की नसकिएला?

अनि ५ विकाशक्षेत्र नै राज्य राख्नु भए संघिय गणतन्त्र नेपाल किन? मुर्ख जनताले यसरी ६ प्रदेश मात्रै हैन, मुर्ख हिसाबले त्यहि ५ विकाशक्षेत्रलाई नै राज्य दिई राजधानी कँहा राख्ने भनेर पनि हिम्सात्मक आन्दोलन गर्दैन र? त्यसैले यति बेला साथ दिऊ, सुझाव दिऊ तर मुर्ख र अराजक भएर हैन बुझ्ने नेपाली भएर नत्र भने घाटा हामी भेडा, मुर्ख जनतालाई र नेपाललाई छ ।

सुझाव पनि कस्तो ? ५ कक्षा पढ्नेले दिने जस्तो !
५ विकाश क्षेत्रलाई ५ प्रदेश बनाऊ रे । अलि राम्रो आईडीया चाँहियो के कसरी कम बिवादमा संघिय गणतन्र नेपाल बन्छ भनेर ।