मेरो देश मलाई लाग्छ प्यारो । Before Earthquake, Bhaktapur Durbar Square. सी यु म्यान #Photography sumanrai.com.np
धर्म निरपेक्ष भनेको के हो?
अरू त ठिकै छन तर एउटा धारा चाही अनौठो पारीत भएछ। त्यो हो राष्ट्रिय जनावार गाई। जुन नेपाल भित्र, कसैले त्यही गाईको पूजा गर्ने र कसैले भने त्यहि गाई काटेर खाने। सम्भव होला ? अरू कुनै राख्दा ठीक हुन्थ्यो की? जस्तै एक सिंगे गैंडा, न कसैले काटेर खाने, न कसैले भगवान मान्ने ! बरु जगेर्ना […]
Snap Captured During Homemade Music Video making of “Kehi Mitho Baat Gara Covered”
Snap Captured During Homemade Music Video making of “Kehi Mitho Baat Gara Covered” (Video coming soon) Photo Credits: Sambay Rai
Google & YouTube for another payment of last month.
Thank you Google & YouTube for another payment of last month. It’s about more earning progress and made me happy !! #google #adsense #youtube #getnep #mrfile
ठ्याक्कै भन्नु पर्दा नेपाली जनता भेडा हुन र नेपाली नेताहरू भेडा चराउने गोठाला हुन।
ठ्याक्कै भन्नु पर्दा नेपाली जनता भेडा हुन र नेपाली नेताहरू भेडा चराउने गोठाला हुन। भेडा आँफै चर्न नजान्दा र गोठालाले चराउन नजान्दा एक दिन जंगलबाट बाघ आएर सबैलाई सिध्याउलान भन्न सकिएला की नसकिएला? अनि ५ विकाशक्षेत्र नै राज्य राख्नु भए संघिय गणतन्त्र नेपाल किन? मुर्ख जनताले यसरी ६ प्रदेश मात्रै हैन, मुर्ख हिसाबले त्यहि ५ […]

