Nepal & India Issues: ‘unofficial blockade’
जो बाँच्नको लागी भनेर नाकाबन्दिको बिरोध गर्दैन त्यो स्वाभिमानी नेपाली हुनै सक्दैन, त्यो त मर्नुबाट डराउने एउटा लाचार र कमजोर नेपाली सावित हुन्छ, जो खानु र बाँच्नका लागी शिर निहुराउछ र जे गर्न पनि तयार रहन्छ, उसलाई त्यहि व्यवहार गरिरहन्छ। नाकाबन्दि त एउटा नाम हो, यसको पछि हस्तक्षेप शब्द छ भन्ने कुरा पनि नबिर्सौं र […]
