आज असार १२, आज भन्दा ठ्याक्कै २ महिना अघि प्रत्येक नेपालीले भुल्न नसक्ने दिन:
आज असार १२, आज भन्दा ठ्याक्कै २ महिना अघि प्रत्येक नेपालीले भुल्न नसक्ने दिन: ब: बहत्तर साल ब: बैशाख महिना ब: बाह्र गते ब: बाह्र बजे ब: बारपाकमा ब: बिनाशकारी महाभूकम्प गएको दिन । #earthquakenepal #sumanrai
