नेपाल यस्तो देश हो जँहा कोही पेट्रोल, डिजेल नपाउदा पैदल र हुटमा हिडी रहेका छन् भने कोही पेट्रोल, डिजेल पाउदा लाखौं पैसा कमाई रहेका छन् ।
काठमाडौं शहर, हेर्दा लाग्छ रहर, सपना होकी बिपना ?
– सी यू म्यान
Status
Popcorn !
हामीले गाँऊको स्कुलमा पढ्दै मकै खाँदा चै पाखे रे ।
उनिहरूले शहरमा फिल्म हेर्दै मकै खाँदा चै पपकर्न रे ॥
– सी यू म्यान

I am upgrading Version 26th to Version 27th. OMG ! Happy Birthday To Me
जब-जब असार ७ (June 21) आउछ तब-तब एक कदम अघि बढे जस्तो लाग्छ, तर समयले भने एक कदम पछी धकेल्दो रहेछ। यो मेरो जन्म दिन खुशि हुने दिन तर एक कदम अघि बढेर सोच्नु पर्ने दिन ।
I am upgrading Version 26th to Version 27th. OMG ! Happy Birthday To Me !! smile
मध्यरात १२:३७ बजे बर्थडेको विश पर्खेर बसेको ठुलै भूकम्पको धक्काले खाट हल्लाएर भाग्नु पर्यो ।
Thank you Earthquake for wishing my Birthday.
आज असार १२, आज भन्दा ठ्याक्कै २ महिना अघि प्रत्येक नेपालीले भुल्न नसक्ने दिन:
आज असार १२,
आज भन्दा ठ्याक्कै २ महिना अघि प्रत्येक नेपालीले भुल्न नसक्ने दिन:
ब: बहत्तर साल
ब: बैशाख महिना
ब: बाह्र गते
ब: बाह्र बजे
ब: बारपाकमा
ब: बिनाशकारी महाभूकम्प गएको दिन ।