कृषि मन्त्री प्रकरणबारे मेरा कुरा…
मन्त्री १००% गलत, मिडीया ८०% सही र २०% गलत। मिडीयाका गलत के मा? भन्दा घटनाको फोटो र भिडीयो दुबै ब्लर गरेर मात्र प्रशारण र पोस्ट गरीनु पर्थ्यो ।सही के? सही त धेरै कुरामा छन किनकी यी मिडीयाका कामले गर्दा तपाईूहरू जस्तो महीलाहरूका लागी यस्ता ठुला अोहदाका व्यक्तिहरूले फेरी यस्तो अनैतिक कार्य नदोहोराओस् ।

[Ads]