“भाईटिका” नाम गलत त छैन? – सुमन राई
“भाईटिका” नाम गलत त छैन? – सुमन राई भाईटिका, यमपञ्चक, देउसीका आफ्ना, आफ्नै कथाहरु, कथनहरु ईतिहाँसमा पाईन्छन्, त्यहि कथनहरू अनुसार नै भाईटिका पनि मनाऊने गरिन्छ। विशेष गरेर नेपालमा आफ्ना भाई/दाईलाई फूलमाला, फलफूल, सगुन, उपहार दिईएर आफ्नै दिदीबहिनीहरूले पुज्ने गर्दछन् र भाई, दाईले पनि ढोगेर दक्षिणा दिने गर्छन् । हुन त भाईटिका बारे सबैलाई यी कुराहरू […]
