धर्म निरपेक्ष भनेको के हो?
अरू त ठिकै छन तर एउटा धारा चाही अनौठो पारीत भएछ। त्यो हो राष्ट्रिय जनावार गाई। जुन नेपाल भित्र, कसैले त्यही गाईको पूजा गर्ने र कसैले भने त्यहि गाई काटेर खाने। सम्भव होला ? अरू कुनै राख्दा ठीक हुन्थ्यो की? जस्तै एक सिंगे गैंडा, न कसैले काटेर खाने, न कसैले भगवान मान्ने ! बरु जगेर्ना […]
