मंगलबारको दिन थियो | सयजना मान्छे मिलेर झन्डै सयलाख जनता बस्ने काठमाडौँ उपत्यका बन्द गराएरै छाडेका थिए | त्यहि यातायात बन्दका कारणले साथी आउन नमिलेपछि आज म एक्लैले कार्यक्रम चलाउन जानुपर्ने थियो | स्टेशनसम्म हिड्दै पुग्नुभन्दा अर्को विकल्प थिएन | हुन त मेरो घरबाट स्टेशन धेरै टाढा त होइन अनि साथी हुँदा त्यो बाटो गाडी […]
Suman Rai
Posts by Suman Rai:
उदाउदै गरेको बुद्ध पूर्णीमाको रातको चन्द्रमा ।
उदाउदै गरेको बुद्ध पूर्णीमाको रातको चन्द्रमा । Location: Bhaktapur sumanrai.com.np #Photography
हामी बस्ने छाप्रोबाट देखिएको अस्ताउन लागेको घाम, अझै झड्का र धक्काले छाप्रोमा नै बास बस्नु परेको छ।
हामी बस्ने छाप्रोबाट देखिएको अस्ताउन लागेको घाम, अझै झड्का र धक्काले छाप्रोमा नै बास बस्नु परेको छ। sumanrai.com.np #Photography
केहि मिठो बात गर रात तेसै ढल्किदैछ….
केहि मिठो बात गर रात तेसै ढल्किदैछ….
यो मेरो आक्रोश हैन सत्यता हो ! अब हामी नेपाली जनता आफै लागी परौ !!
नालायक नेताहरु र नाजायज सरकारको कुकर्मको पापले आज नेपाली जनताले प्राकृतिक बिपत्तिको फल भोग्नु परेको छ, आशै आशमा बसिरहेको जनताले संसार छाडेर गैसके अब उनीहरुले कहिलै माफ दिने छैनन्, अझै पनि कम्तिमा उनीहरुको आत्मा शान्ति हुने काम त गर्न सक्छौ नि ठुला भनौदाहरु? यो मेरो आक्रोश हैन सत्यता हो ! अब हामी नेपाली जनता आफै […]
