नालायक नेताहरु र नाजायज सरकारको कुकर्मको पापले आज नेपाली जनताले प्राकृतिक बिपत्तिको फल भोग्नु परेको छ, आशै आशमा बसिरहेको जनताले संसार छाडेर गैसके अब उनीहरुले कहिलै माफ दिने छैनन्, अझै पनि कम्तिमा उनीहरुको आत्मा शान्ति हुने काम त गर्न सक्छौ नि ठुला भनौदाहरु?
यो मेरो आक्रोश हैन सत्यता हो ! अब हामी नेपाली जनता आफै लागी परौ !!

-सी यु म्यान

Share this Post