This is very nice view of Mt. Makalu & Khandbari. Photo taken by Sujan Bajracharya.
Suman Rai
Posts by Suman Rai:
भूकम्प र नाकाबन्दीले विशेष गरी काठमाडौं निवासीलाई सिकाएका राम्रा पाठहरू यी हुन् : ( एकचोटी पढौं )
भूकम्प र नाकाबन्दीले विशेष गरी काठमाडौं निवासीलाई सिकाएका राम्रा पाठहरू यी हुन् : ( एकचोटी पढौं ) १. जो घर बाहेक गोठ, छाप्रो, भुँईमा सुत्न मान्दैनन् थे उनिहरू सबैलाई बैशाख १२ गतेबाट बाहिर पठाए र अनुभव गराए । २. जो खोले, जाऊलो, गुन्द्रुक नछुने पिज्जा, बर्गर मात्र खान्छु भन्थे उनिहरुलाई खोेले, भुटिभात समेत खुवाए । […]
नेपाल यस्तो देश हो जँहा …
नेपाल यस्तो देश हो जँहा कोही पेट्रोल, डिजेल नपाउदा पैदल र हुटमा हिडी रहेका छन् भने कोही पेट्रोल, डिजेल पाउदा लाखौं पैसा कमाई रहेका छन् । काठमाडौं शहर, हेर्दा लाग्छ रहर, सपना होकी बिपना ? – सी यू म्यान
Meetup with Jiwan Luitel & His Poetry ”Nayak”
जिवन लुईटेल दाई अब मिस्टर नेपाल र नेपालको हिरो मात्र रहेन अब उनलाई कवि भन्दा भयो। यो उनको नँया कविता संग्रह “नायक” को सानो विमोचनमा भेटघाट कार्यक्रम र चीयापान। तपाईहरुलाई कविता चाहिएमा मलाई भन्नुहोला । Meetup with Jiwan Luitel & His Poetry ”Nayak” #Nayak #JibanLuitel #SumanRai #Nepal
