Mt. Makalu & Khandbari.
This is very nice view of Mt. Makalu & Khandbari.
Photo taken by Sujan Bajracharya.
This is very nice view of Mt. Makalu & Khandbari.
Photo taken by Sujan Bajracharya.
भूकम्प र नाकाबन्दीले विशेष गरी काठमाडौं निवासीलाई सिकाएका राम्रा पाठहरू यी हुन् : ( एकचोटी पढौं )
१. जो घर बाहेक गोठ, छाप्रो, भुँईमा सुत्न मान्दैनन् थे उनिहरू सबैलाई बैशाख १२ गतेबाट बाहिर पठाए र अनुभव गराए ।
२. जो खोले, जाऊलो, गुन्द्रुक नछुने पिज्जा, बर्गर मात्र खान्छु भन्थे उनिहरुलाई खोेले, भुटिभात समेत खुवाए ।
३. जो ५ तला भन्दा धेरै तलाका घर बनाएर ठुला कुरा गर्थे, ठुला घर काम छैन भन्ने जानकारी गराए ।
४. जो सब्जी किन्न जाँदा समेत बाईक र कार चडेर जान्थे, उनिहरुलाई लामो दुरी समेत हिड्न सिकाए ।
५. जो आगोमा भात त के आगो समेत बाल्न नजान्ने उनिहरुलाई आगो बालेर भात पकाएर खानाको स्वाद चखाए ।
त्यसैले यो नाका र कम्पलाई राम्रो ठानेर हेरौं। आफ्नो गुरुलाई नाकाकम्प सम्मान गरौं ।
नोट: यो भनाईबारे कसैको जीवनमा मेल खान गए, सम्योग मात्र हुनेछ ॥
– सी यू म्यान #suman
नेपाल यस्तो देश हो जँहा कोही पेट्रोल, डिजेल नपाउदा पैदल र हुटमा हिडी रहेका छन् भने कोही पेट्रोल, डिजेल पाउदा लाखौं पैसा कमाई रहेका छन् ।
काठमाडौं शहर, हेर्दा लाग्छ रहर, सपना होकी बिपना ?
– सी यू म्यान
हामीले गाँऊको स्कुलमा पढ्दै मकै खाँदा चै पाखे रे ।
उनिहरूले शहरमा फिल्म हेर्दै मकै खाँदा चै पपकर्न रे ॥
– सी यू म्यान
जिवन लुईटेल दाई अब मिस्टर नेपाल र नेपालको हिरो मात्र रहेन अब उनलाई कवि भन्दा भयो। यो उनको नँया कविता संग्रह “नायक” को सानो विमोचनमा भेटघाट कार्यक्रम र चीयापान। तपाईहरुलाई कविता चाहिएमा मलाई भन्नुहोला ।
Meetup with Jiwan Luitel & His Poetry ”Nayak”
#Nayak #JibanLuitel #SumanRai #Nepal