उदाउदै गरेको बुद्ध पूर्णीमाको रातको चन्द्रमा ।
उदाउदै गरेको बुद्ध पूर्णीमाको रातको चन्द्रमा । Location: Bhaktapur sumanrai.com.np #Photography
उदाउदै गरेको बुद्ध पूर्णीमाको रातको चन्द्रमा । Location: Bhaktapur sumanrai.com.np #Photography
हामी बस्ने छाप्रोबाट देखिएको अस्ताउन लागेको घाम, अझै झड्का र धक्काले छाप्रोमा नै बास बस्नु परेको छ। sumanrai.com.np #Photography
केहि मिठो बात गर रात तेसै ढल्किदैछ….
नालायक नेताहरु र नाजायज सरकारको कुकर्मको पापले आज नेपाली जनताले प्राकृतिक बिपत्तिको फल भोग्नु परेको छ, आशै आशमा बसिरहेको जनताले संसार छाडेर गैसके अब उनीहरुले कहिलै माफ दिने छैनन्, अझै पनि कम्तिमा उनीहरुको आत्मा शान्ति हुने काम त गर्न सक्छौ नि ठुला भनौदाहरु? यो मेरो आक्रोश हैन सत्यता हो ! अब हामी नेपाली जनता आफै […]
Earthquake in Nepal : Destroyed Dharahara in Kathmandu महाभूकम्पले यसरी विनाश भयो धरहरा । Video: http://sumanrai.com.np Date: April 26, 2015