नेपाल यस्तो देश हो जँहा कोही पेट्रोल, डिजेल नपाउदा पैदल र हुटमा हिडी रहेका छन् भने कोही पेट्रोल, डिजेल पाउदा लाखौं पैसा कमाई रहेका छन् । काठमाडौं शहर, हेर्दा लाग्छ रहर, सपना होकी बिपना ? – सी यू म्यान
Meetup with Jiwan Luitel & His Poetry ”Nayak”
जिवन लुईटेल दाई अब मिस्टर नेपाल र नेपालको हिरो मात्र रहेन अब उनलाई कवि भन्दा भयो। यो उनको नँया कविता संग्रह “नायक” को सानो विमोचनमा भेटघाट कार्यक्रम र चीयापान। तपाईहरुलाई कविता चाहिएमा मलाई भन्नुहोला । Meetup with Jiwan Luitel & His Poetry ”Nayak” #Nayak #JibanLuitel #SumanRai #Nepal
Nepal & India Issues: ‘unofficial blockade’
जो बाँच्नको लागी भनेर नाकाबन्दिको बिरोध गर्दैन त्यो स्वाभिमानी नेपाली हुनै सक्दैन, त्यो त मर्नुबाट डराउने एउटा लाचार र कमजोर नेपाली सावित हुन्छ, जो खानु र बाँच्नका लागी शिर निहुराउछ र जे गर्न पनि तयार रहन्छ, उसलाई त्यहि व्यवहार गरिरहन्छ। नाकाबन्दि त एउटा नाम हो, यसको पछि हस्तक्षेप शब्द छ भन्ने कुरा पनि नबिर्सौं र […]
मेरो देश मलाई लाग्छ प्यारो ।
मेरो देश मलाई लाग्छ प्यारो । Before Earthquake, Bhaktapur Durbar Square. सी यु म्यान #Photography sumanrai.com.np
